शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रहरीका चार जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)

बिहिबार, बैशाख १ २०७९

काठमाडौँ l नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार जनालाई एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

278125512_816915299700316_2526687110193352489_n-539x650.jpg