२५ डीएसपीको काज सरुवा, १० जिल्लामा प्रमुख पनि फेरिए (सूची)
बुधबार, चैत्र ९ २०७८
2079
Shares
2079
Shares
काठमाडौं। प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)को काज सरुवा गरेको छ। निर्वाचनलाई केन्द्रमा राखेर प्रधान कार्यालयले जिल्ला प्रमुखका रुपमा पनि डीएसपी खटाएको छ।