शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चुनावको तयारीबारे छलफल गर्न नेकपा एमालेले बोलायो पोलिट्ब्यूरो बैठक

सोमबार, चैत्र ७ २०७८

काठमाडौँ l नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बस्ने भएको छ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकाी दिएका छन् ।

बैठकमा आसन्न स्थानीय चुनावको तयारी र समसामयिक राजनीतिक परिस्थित बारे छलफल हुनेछ ।

रिजालका अनुसार बैठकमा ९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने ? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने ? लगायतका विषयमा छलफल हुनेछ । एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।