बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एस्टन भिल्लामाथि आर्सनलको जित

आइतबार, चैत्र ६ २०७८

काठमाडौँ l इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले जित हात पारेको छ।

शनिबार सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लामाथि १–० गोल अन्तरको जित हात पारेको हो।

खेलको ३०औं मिनेटमा बुकायो साकाले गको गोल नै निर्णाउक बन्यो। जितसँगै २८ खेलबाट ५४ अंक जोडेको आर्सनल लिगको चौंथो स्थानमा रहेको छ ।

पराजित एस्टन ३६ अंकका साथ नवौं स्थानमा रहेको छ।