शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ। 

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आज टेबुल हुने एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो। कार्यव्यवस्था समितिको बैठक

राखी आज हुने प्रतिनिधि सभा बैठकमा सरकारले दर्ता गराएको एमसीसी टेबुल गर्ने कार्यसूची छ।