काठमाडौं। अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी सदनमा टेबुल गर्नुपूर्व नेपाली कांग्रेसको संसदीय दलमा मंगलबार छलफल गरिएको छ।
उक्त छलफलका क्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नौ बुँदे ब्रिफिङ गरेका छन्। उनले यो सबैभन्दा ठूलो अनुदान सहयोग रहेको जिकिर गरेका छन्।
यस्तो छ, ब्रिफिङ


