नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको एकैपटक सरुवा: को-कहाँ ?
बुधबार, माघ २६ २०७८
2475
Shares
2475
Shares
काठमाडौँ l नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।