शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज सर्वाधिक गुमाउने कम्पनी कुन ?

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l साताको दोस्रो कारोबार दिन सोमवार ७ दशमलव ९ अंकले बढेरको बजारमा करिव ४ अर्ब बराबरको कारोबार भएको छ ।

आज बजार न्यून अंकले बढे तापनि सर्वाधिक गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेण्ट परेको छ l बैंक आज ३.७ प्रतिशत अकंले घटेको हो ।