शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला 

बिहिबार, मंसिर २ २०७८

काठमाडौं l कीर्तिपुर नगरपालिका–४ भत्केपाटी डेरा गरी बस्ने भोजपुर घर भएकी ६४ वर्षीया मिना कार्की आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।