शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डुबेर मृत्यु

सोमबार, कार्तिक २२ २०७८

बाँके l बैजनाथ गाउँपालिका–६ बस्ने ७१ वर्षीय नन्दलाल घर्ती मगरको कोहलपुर नगरपालिका–१२ मसुरिखेतस्थित सडक किनारामा रहेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।