शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला

बुधबार, असोज २७ २०७८

दाङ l राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देबी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।