शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

सोमबार, असोज २५ २०७८

काठमाडौँ l काठमाडौं महानगरपालिका–२६ मित्रनगर बुद्धमार्गस्थित राजेन्द्र प्रसाद मानन्धरले संचालन गरेको होटल एलाईट भवनमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा ईलेक्ट्रिक सामान, विद्युतको वायरिङ र स्टोरमा रहेका लत्ताकपडा लगाएतका सामानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।