शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन सर्वसम्मत निर्वाचित

शनिबार, असोज १६ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।