काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्
नयाँ दल दर्ता भएपछि बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै एकीकृत समाजवादीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन्।