शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नारायणी डेभलपमेण्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

आइतबार, भाद्र १३ २०७८

काठमाडौं । साताको पहिलो दिन आइतबार नारायणी डेभलपमेण्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीको शेयर कारोबार १ हजार ५४ दशमलव ६ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य १० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार १ सय ३७ दशमलव ४० रुपैया पुगेको छ ।