शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पीएसजीले प्रशिक्षण दिन थाल्यो मेसीलाइ

शुक्रबार, साउन २९ २०७८

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्धित भएपछि पहिलो पटक   लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

E8moSKXXsAIGkF-.jpg

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।  मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।  

E8moawtWEAM5oVJ.jpg

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । गोलको वर्षाकालागि  कीर्तिमानी सावित  मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।