शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त 

बिहिबार, साउन २१ २०७८

काठमडौ, l नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएकाछन । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।

तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक रहेकोमा ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।

सञ्चालक नियुक्त भएका मरासिनीले आज बुधबार नै सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर के.सी.समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।