शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माछापुच्छे बैंकद्धारा बृक्षारोपण

शनिबार, साउन १६ २०७८

काठमाडौ l माछापुच्छ्रे बैंक लिमिटेडले बृक्षारोपण गरेको छ । बैैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज शुक्रबार महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म एक सय वटा बिरुवा रोपेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक केसीले वृक्षारोपण गरेका थिए । बैंकले १६१ शाखा र १६७ शाखारहित बैकिङ सेवाबाट बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।