शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा तीन लाख ९० हजार कित्ता शेयर सूचीकृत

मंगलबार, साउन १२ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा मंगलबार तीन कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले शेयरधनीहरुलाई दिएको १५ प्रतिशत बोनस बापतको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।