शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भ्वाइस अफ नेपाल ३ बाट बाहिरिएका गायक इशान राईको ‘यो दिलमा’ गीत सार्वजनिक

बुधबार, असार ९ २०७८

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ को नक आउटबाट बाहिरिएका गायक इशान राई नयाँ गीतहरु ल्याउनमा व्यस्त छन् । यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ । विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ । 

ishan rai - yo dil ma (4).jpg

‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई गायक इशानले स्वर दिएका छन् ।  
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । इशान ‘धरानकी सान्ननी’ गीतको सफलतापछि ‘यो दिलमा’ गीतबाट पनि सफलताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेकाछन् । 
भिडियो लिंक

 https://youtu.be/Vc_rMeK6-hs

ishan rai - yo dil ma (3).jpg

ishan rai - yo dil ma (2).jpg