बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक सुन्दर परियारको “आकासै राम्रो जुन लाएर ” भिडियो सहित 

शनिबार, जेष्ठ २२ २०७८

काठमाडौ । गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको “आकासै राम्रो जुन लाएर” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।
आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा टिका सानु, सम्झना कडेंल, मान सिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय रहेको छ । 
भिडियो लिंक

https://www.youtube.com/embed/lSBpq0sxE60”