शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गायक बादल थापाको स्वरमा नेताले देश डुबा हो सार्वजनिक

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं । गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो गीतको भिडियो सार्वजनिक भएको छ । माला रानी क्रियसन मार्फत उक्त गीत सार्वजनिक भएको हो ।
शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ । गीतमा नेपाली नेतृत्वले जनतामाथि गरेको प्रहारलाई समेटिएको छ । गीतको म्युजिक भिडियोमा रमेश रसाइलीको सम्पादन रहेको छ ।

 
भिडियो लिंक

“https://www.youtube.com/embed/sfYYFsC1kxY”