बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कृष्ण बावु र विमला साउदको अभिनयमा बरको छायाँले सार्वजनिक     

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौं ।  गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत बरको छायाँले  गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडी विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्यायको छायाँकन, कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । बरको छायाँले गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ । 
भिडियो लिंक

“https://www.youtube.com/embed/jwrhTUPfnd0“

krsihna babu.00_50_20_03.Still053.jpg

krsihna babu.00_53_17_17.Still011.jpg