बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

घायलको म्युजिकल फिल्म रावन सार्बजनिक

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको म्युजिकल फिल्म रावन सार्बजनिक भएको छ । कला राईको निर्माण रहेको बिराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुभी बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो । 
फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना के सि र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ । फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत, सपना श्री को स्वर र शंकर अधिकारी घायलको लेखन÷ तथा निर्देशन  रहेको छ । 
भिडियो लिंक

www.youtube.com/embed/KSenvzKB_3Q”