शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघ्यो, बिक्रीकर्ता अझै शुन्य

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं, । महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघेको छ ।

साताको कारोबारको अन्तिम दिन ११:१० मिनेट सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य ४५७ रुपैयाँ बढेर ५०३० रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।