शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महिला लघुवित्त का लगानीकर्ता मालामाल एकैदिन ४१५ ले बढ्यो मूल्य

बुधबार, बैशाख २२ २०७८

काठमाडौँ । बुधबार पनि महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । पछिल्लो समय निरन्तर बढ्दै गएको यस कम्पनीको शेयर मूल्य आज ९.९८ प्रतिशले बढेको हो । हिजो कम्पनीको शेयर मूल्य ४१५८ रुपैयाँ थियो । आज त्या ४१५ रुपैयाँले बढेर ४५७३ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा खरीद अर्डरको चाप छ । तर, विक्रेता शून्य रहेको छ । छोटो समयमै लगानीकर्ताले यस कम्पनीको शेयरबाट आर्कषण प्रतिफल प्राप्त गरेका छन् ।
कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन देखिनै सर्किट लेबलमा वृद्धि हुदै आएको छ। एक महिनामा रू. १ हजार को लगानी रू ४५ हजार पुगेको भन्दा माथि पुगेको हो ।