शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सिंगटी हाइड्रोको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि, शेयरमुल्य कति पुग्यो ?

बुधबार, बैशाख २२ २०७८

काठमाडौं । कारोबारको चौथो दिन (बुधबार) करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । बुधबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत प्रतिशेयर ५२९ रुपैयाँ पुगेको छ ।