शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

मंगलबार, बैशाख २१ २०७८

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।