काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार। बजार खुल्नाािथ तीन् कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, सिंगटी हाइड्रो इनर्जी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।
यो हप्ताको पहिलो दिन आइतबार बजार खुलेको केहि समयमा नै पोजेटिभ सर्किट लागेको छ । आइतबार महिला लघुवित्त, विशाल बजार कम्पनी र सर्किट लाग्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, सिंगटी हाइड्रो इनर्जी र महिला लघुवित्त वित्तिय संस्था कम्पनीमा पोजेटिभ सर्किट लागेको हो ।
बजार खुलेको ६ मिनेटमा नै यी कम्पनीको शेयर महिला लघुवित्त ९.९८ विशाल बजार ९.९८ र सिंगटी जलविद्युत ९.९२ प्रतिशतले बढेर कारोबार भएको छ ।