शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबील बैंकले यूनाइटेड फाइनान्सलाई गाभ्ने, स्वाप रेसियो कति ?

शनिबार, बैशाख १८ २०७८

नबील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । नवील बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमबीच  बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

स्रोतका अनुसार नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको हो । यसको अर्थ यूनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता सेयर पाउनेछन् ।