शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सोध्यो निर्वाचन आयोगले दलहरुलाई स्पष्टीकरण

बिहिबार, बैशाख ९ २०७८

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दल र नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न लेखी पठाएको हो । aayog.jpgaayog-2.jpgaayog-3.jpgaayog-4.jpg

आजको नयाँ पत्रिकामा खबर छ l