बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

  गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ”

बिहिबार, बैशाख २ २०७८

काठमाडौं ।  गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । 
सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । 
भिडियो लिंक

https://www.youtube.com/embed/SxKygkNHk4E”