शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भुषण र रचनाको ’ह्यापी न्यु यर’ सार्वजनिक

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  नयाँ बर्ष २०७८ नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धि  गीत ह्यापी न्यु यर’ सार्वजनिक भएको छ । बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो

song.JPG

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र  विकास धमलाको सम्पादन तथा  छ ।  

भिडियो लिंक

https://youtu.be/rAPyH8KLrjc

song4.JPG

song3.JPG