बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’ सार्वजनिक 

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’ सार्वजनिक भएको छ । जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् । 
सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन् । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ । सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन् । भिडियोमा अरुणा घिमिरेको मेक अप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ । 

भिडियो लिंक

https://youtu.be/JwyaNwQ1Fx4

4.JPG

2.JPG

3.JPG