शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

’नक्कली केटी’ लिएर आइन् सुन्दरी निता

बुधबार, चैत्र १८ २०७७

काठमाडौं ।  टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ । प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् ।
ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् । युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् । पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् ।
भिडियो लिंक

https://youtu.be/utM8jVy3ZMU