काठमाडौं । गत साताको तुलनामा यो साता सेयर कारोवार रकम घटेको छ । गत साता पाँच कार्य दिन नै नेप्से खुलेकोमा यो साता तीन कार्यदिन मात्र नेप्से खुलेकाकारण पनि कारोवार रकम घटेको हो । सोही आधारमा यो साता नेप्से २४ सय ५८ दसमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि पनि चार सय ४५ दसमलव २३ अंकमा पुगेको छ । नेप्सेमा यो साता दुुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोवारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुुगेको छ ।
गत साता भने नेप्सेमा दुुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटकको कारोवारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुुगेको थियो । यो साता नेप्से खुुलेको मध्ये पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौ सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
सोही आधारमा यो साता पहिलो दिन नेप्से २१ दसमलव ५८ अंकले घटेर २४ सय ८५ दसमलव नौ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ७८ अंकले घटेर चार सय ४९ दसमलव ६८ अंकमा पुुगेको थियो । तेस्रो दिन पनि नेप्से २३ दसमलव २२ अंकले घटेर दुुई हजार चार सय ६१ दसमलव ८८ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दसमलव ४७ अंकले घटेर चार सय ४५ दसमलव २१ अंकमा पुुगेको थियो । यसैगरी चौथो दिन पनि नेप्से तीन दसमलव चार अंकले घटेर दुुई हजार चार सय ५८ दसमलव ४८ अंकमा पुुग्दा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य दुई अंकले बढेर चार सय ४५ दसमलव २३ अंकमा पुुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नविल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन । पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आदि परेकाछन । यो साता छिमेक लघुुबित्त बित्तीय संस्था, माछापुुच्छे« बैक, लक्ष्मी बैंक, ज्योति बिकास बैंक, एनएमबी बैंक, नविल बैंक, अरुण कावेली पावर लिमिटेड आदिको बोनस सेयर नियमित कारोवारको लागि सुचीकृत भएकाछन ।
दैनिक सेयर कारोवार तालिका
दिन कम्पनी संख्या कारोवार संख्या कित्ता कारोवार रकम
पहिलो दिन २११ ५३९७० ११७७८८२० ५००५४६६४८०
दोस्रो दिन सार्वजनिक बिदा
तेस्रो दिन २१० ५२५९१ १२४८२४२८ ४७५२७०८१४७
चौथो दिन २०५ ४६९४८ ७८१६८७४ ४१००४०६३३७
पाँचौं दिन सार्वजनिक बिदा
आर्टिकलको लागि
उपभोक्ता अधिकार र नेपालको अवस्था
नेपालमा पछिल्लो समय उद्योगी, व्यापारी एवं आम सर्वसाधारणहरु पनि उपभोक्ता अधिकारका बारेमा सचेत हुुंदै गएकाछन । सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको नियमीत अनुगमनका क्रममा व्यापारीमा म्याद नाघि आएका सामान बिक्री गर्नहुन्न भन्ने भावना बढदै आएको देखिन्छ । पशुवधशाला र मासु जाँच ऐन २०५५ लागु भएपनि जिल्लास्तरमा उतm ऐन कार्यान्वयनमा हुन नसक्दा अस्वस्थकर मासु खान बाध्य भएको जिल्लावासी उपभोतmा बताउँदछन् ।
नेपालमा वि..सं. २०६९–७० देखि २०७३ –७४ सम्म जम्मा १६ हजार ९ सय त्रिपन्न फर्महरुलाई अनुगमन गरिएको थियो। तर यो संख्या ज्यादै न्यून अथवा नमुनाका रुपमा रहेको देखिन्छ। सबै किसीमका सामानमा अनुगमन गरिएको देखिदैन् । उपभोतmाकर्मीहरुले मर्का अवस्थामा पनि मुद्धा हार्नु पर्ने स्थिति देखिन्छ । यद्यपी अनुगमन टोलीसंग उपभोतmाकर्मी पनि संगै जाने प्राबधान रहेको देखिन्छ । बजार स्वच्छ नहुनुमा कानुन पनि बाधक भएको बताइन्छ ।
देशका विभिन्न स्थानमा आम उपभोतmालाई सर्वसुलभ,सस्तो र गुणस्तरीय सामानहरुको बिक्रीवितरण गर्ने उदेश्य लिएर सरकारसंग अनुमति लिएर सचालनमा आएका खुद्रा पसलमा अबैध कारोबार हुँदै आएको देखिन्छ । स्थापना भएका यस्ता व्यवसायहरुबाट सरकारी राजस्व पनि छलिआएको देखिन्छ । विभिन्न देशबाट उपभोग मिती सकिएको आयातित र स्थानीय उत्पादनका समानलाई सस्तो मूल्यमा प्राप्त गरी नयाँ उपभोग मिती राखी बिक्रीवितरण गरिदैं आए पनि सम्बन्धीतले अनुगमन कमै हुने गरेको पाइन्छ । यस्ता गुणस्तरहिन समानलाई अत्यधिक रुपमा मनलागि मूल्य राखी बिक्री गरिदै आएको देखिन्छ ।
उपभोतmा ठगी गर्दै आएका व्यवसायीहरुले अनुगमनको विरोधस्वरुप पसलहरु बन्द गर्दै आएका पनि भेटिन्छन् । तर व्यवसायीहरुले बजार अनुगमनको विरोध गरेपनि सरकारले अनुगमन कार्यलाई निरन्तरता दिदै आएको छ । व्यवसायीहरुले खरिद र बिक्री मूल्यमा धेरै अन्तर देखिएकाले अनुगमन बढाइदै आएको देखिन्छ । पसलहरुमा मूल्यसूची, साइनबोर्ड , खाद्य अनुज्ञापत्र, नापतौल प्रमाणिकरण नभेटिएका पसलमा व्यवस्था गर्न निर्देशन दिइदै आएका देखिन्छ । उपभोतmालाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउनु पर्नेमा अनुगमन टोलीलाई नै गैर जिम्मेवारपूर्ण व्यवहार गर्नेलाई कारवाही गरिने बताईएको छ । वस्तु तथा सामाग्रीको गुणस्तरको हकमा अनुगमन कार्य गर्दै हुँदै आएको छ । उत्पादित सामाग्रीलगायत अरु आन्तरीक उत्पादन तथा आयात उत्पादनसम्बन्धी मापदण्ड र परीक्षण प्रबिधि नहँुदा सर्वसाधारणहरु कमसल सामाग्री प्रयोग गर्न बाध्य भएका देखिन्छन् । बजारमा कमसल तथा कम गुणस्तरका सामान छया्पछ्रयाप्ती भेटिए पनि सरोकारवाला निकाय भने मौन रहेको देखिन्छ । कमसल सामाग्रीका उजुरी पर्दा पनि कारवाही नभएको स्थिती रहेको देखिन्छ ।
सरकारले उपभोतmा हकहितमा गठित ऐन–कानुनमा रहेका प्राबधान एकै ठाउँ समेटेर नयाँ कानुन ल्याउने तयारी सुरु भएको छ । यसका लागि सरकारले विभिन्न करिब तिन दर्जन कानुन रहेको उपभोतmा सम्बद्ध कानुनको प्राबधान मिलाउन पर्ने देखिन्छ । दैनिक अनुगमन भए पनि कारवाही कमजोर भएको देखिएपछि सबै कानुनलाई समेटेर एकिकृत ऐनको तयारी गरिदै छ । धेरै कानुन हँुदा कारवाही कुन निकायले कुन ऐनले गर्ने भन्ने बाँझीएको देखिन्छ । यस्तो अवस्थाले गर्दा अनुगमन प्रभावकारी हुन सकेको छैन् । उपभोतmा हकहितको लागि करिब दुईतिन दर्जनभन्दा बढी कानुनहरु बनेका छन्। तर वर्तमान कानुन कार्यान्वयनमा आउन सकेका छैनन् । हालका ऐनमा कारवाहीका लागि पर्याप्त अधिकार नहँुदा कारवाही प्रभावकारी हुन सकेको छैन् । एकिकृत कानुनको मुख्य उद्ेश्य अनुगमन गर्ने निकायले कारवाही गर्न पाउनुपर्ने हो । यदि कारवाही गर्न नमीले सिफारीसको आधारमा सम्बन्धीत निकायले अनिवार्य कारवाही गर्नुपर्ने सरकारी निकायले नै भन्दछ ।
उपभोतmा हित संरक्षण गर्न नेपालका नीतिनियम तथा कानुन पालना र संस्थागत सुदृढीकरण हुँदै जानु पर्दछ । सरकारले बजार अनुगमनलाई विशेष अभियानअन्तर्गत तीब्र बनाए पनि कारवाही भएको देखिदैन् । यसरी उन्मुतmी दिन कानुनमानै भएका त्रुटीले सरकारी अधिकारी मिलोमतोमा संलग्न रहने उपभोतmावादी र स्वयम् कालाबजारीलाई सहयोग पुगेको देखिन्छ ।
बजारमा निरन्तर रुपमा हँुदै वस्तु तथा सेवाका आएका गुणस्तर कमी तथा खाद्यवस्तुमा मिसावटले उपभोतmा टेन्सनमा छन् । भनिन्छ की १० प्रतिशत मिसावट पत्ता लाग्दैन । निरन्तर बैज्ञानीक उपकरणसहितका अनुगमन तथा कारवाहीको अभावमा बजारमा गुणस्तरहिन सामाग्री खुल्लमखुला बिक्री हुने क्रम बढदो छ । जिल्ला अनुगमन समितिले विशेष समयमा केहि दिन बजारमा अनुगमन गर्ने गरेका छन् । व्यवसायीलाई थाहा दिएर गरिने अनुगमन झारा टार्ने जस्तो भएको उपभोतmाको भनाई छ । उपत्यकामा त अनुगमनमा कैफियत भेटे पनि कारवाही हुन सकिरहेको छ्रन् ।
उपभोतmा हित संरक्षण ऐन २०५४ मा पनि उत्पादकले उपभोग्य वस्तुका लेबलमा उत्पादकको नाम, ठेगाना, उद्योग दर्ता नंबर, खाद्य पदार्थ, औषधीजस्ता उपभोग्य वस्तुमा उतm वस्तुका मिश्रण, त्यसको परिमाण र तौल,गुणस्तरनिर्धारण भएको उपभोग्य वस्तुमा त्यसको अवस्था अनिवार्य उल्लेख हुनु पर्ने भनिएको छ । उपभोग्य वस्तु उपभोग गर्ने तरीका र उपभोग गरेबाट हुन सक्ने प्रभाव, वस्तुको मूल्य , ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति उल्लेख गरिनु पर्दछ। ऐनमा लेबल नराखी बिक्री वितरण गरेगराउनेलाई २ बर्षसम्म कैद वा तिस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्दछ । तर अनुगमनका क्रममा अधिकाशं व्यावसायीक फर्ममा कैफियत भेटिए पनि कारवाही हुन सकेको देखिदैन् । देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोतmा अधिकार पनि कुण्ठीत हुनबाट कम भएको छैन् । कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनीक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रबृतिमा कमी भएको छैन् । तै पनि बजार अनुगमनलगायतका कारण पछिल्लो समय उपभोतmा आपैm् सचेत हँुदै आएका छन् ।
नेपालमा उपभोतmा संरक्षण ऐन २०५४ र नियमावली २०५६ र स्वच्छ बजार नियमन गर्ने प्रतिस्पर्धा ऐन २०६३ र नियमावली २०६५ जस्ता कानुनी संरचना भए पनि त्यसको कार्यान्वयन भने दयनिय अवस्थामा छ । त्यसकारण उपभोतmाका अधिकार सही ढंगले सुरक्षित हुन नसकेको हो । उपभोतmा हक अधिकारलाई सुनिश्चित गर्न उपभोतmा शिक्षा र सचेतनाका कार्यक्रमलाई तल्लोस्तरसम्म प्रभावकारी रुपमा लैजानु पर्ने आवश्यक छ । कालोबजार तथा केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार नाफा कमाउने उदेश्यले कालोबजारी गरेमा पाँच बर्ष कैद र जरिवाना हुने र औषधिमा मिसावट गरी बिक्री गरे १० बर्षसम्म कैद र जरिवाना दुबै गर्न सकिने यस ऐनमा छ । तर यी कार्यान्वयन भए की विश्व उपभोतmा दिवसका नारामै समिीत भए हामीले बुझ्न आवश्यक छ ।
कसको बार्षिक साधारण सभा कहिले ?
नाम किसिम स्थान मिती एजेण्डा
नेशनल माईक्रो फाईनान्स सातौं क्रिक रिर्सोट, धादिङवेसी चैत ५ बित्तीय बिवरण
स्वस्तीक लघुुबित्त संस्था दोस्रो होटल नेमान, लहान चैत ६ बित्तीय बिवरण
शिखर इन्स्योरेन्स कम्पनी १५ औं र १६ औं केन्द्रिय कार्यालय, थापाथली चैत ९ बित्तीय बिवरण
भिर्मिरे लघुबित्त बित्तीय संस्था १० औं पञ्चकन्या बैंकेट, बनेपा चैत १८ लाभांस
डिप्रोक्स लघुुबित्त बित्तीय संस्था १९ औं होटल मोनालिसा, सौराह चैत २० लाभांस
नेपाल हाईड्रो डेभलपर लिमिटेड बार्षिक सभा कम्पनीको कार्यालय डिल्लीबजार चैत १७ बित्तीय बिवरण
सर्पोट लघुुबित्त बित्तीय संस्था छैंठो होटल इस्र्टन प्यालेस, सुनसरी चैत २० बित्तीय बिवरण
आरती पावर कम्पनी लिमिटेड चौंथो र पाँचौं हार्दिक होटल, बाघबजार जेठ २७ बित्तीय बिवरण
सबैको लघुबित्त बित्त चौथो मस्र्याङदी रिभर भ्युु, रिर्सोट, बन्दिपुर चैत १४ बित्तीय बिवरण
बैंक अफ काठमाडौ बिशेष नेपाल प्रज्ञा प्रतिष्ठान, कमलाद्धी चैत ३ निर्वाचन
सिन्धु बिकास बैंक ११ औं आगन्तुक रिर्सोट, बनेपा चैत ९ बित्तीय बिवरण
के.सी.एल अस्टुुयट क्यापिटल पाँचौं वाल्नट पिष्ट्रो एण्ड बैंकेट, पानीपोखरी चैत १३ बित्तीय बिवरण
स्वालम्वन लघुुबित्त बित्तीय संस्था १९ औं आम्रपाली बैंकट, काठमाडौ चैत ११ बित्तीय बिवरण
कुुन कम्पनीको सेयर कहिले ?
क्रस कम्पनीको नाम प्रकार कित्ता खुल्ला बन्द बिक्री प्रवन्धक
१ रु रु जलबिद्युुत कम्पनी साधारण (आयोजना प्रभावित) ४०७७०५ फागुन ७ फागुन २१ (छिटोमा) चैत्र ८ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
२ प्राईम कर्मसियल बैंक ऋणपत्र ३५००००० फागुन १९ फागुुन २३ (छिटोमा) चैत्र ४ (ढिलोमा) आरबीबी मर्चेन्ट बैंकिङ लि.
३ ज्योति लाईफ इन्स्योरेन्स साधारण ६६००००० फागुन २३ फागुुन २९ (छिटोमा) चैत ८ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
४ सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड साधारण २९००००० चैत ६ चैत १० (छिटोमा) चैत २० (ढिलोमा) मेगा क्यापिटल लिमिटेड
५ ग्लोवल आईएमई बैंक ऋणपत्र ३०००००० चैत १ चैत ४ (छिटोमा) चैत १६ (ढिलोमा) सेञ्चुरी क्यापिटल लिमिटेड
आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी
बाँणिज्य बैक तर्फ
क्रस बैककोे नाम चुक्ता पुंजी
१ सिटिजन बैंक ९८१७००२.६७
२ नेपाल इन्भेष्टमेन्ट बैंक १४२४८९५५
३ कुमारी बैंक १३८७८४७४.८३
४ नेपाल बंगलादेश बैंक ८४९५८१४.२९
५ प्रभुु बैंक ११३४७०५७
६ सानिमा बैक ९६८१५१९.०८
७ सनराईज बैंक ९४८७९४४.४९
८ नेपाल बैंक १२६३६७५८.६२
९ सिद्धार्थ बैंक ९७८७७६७.१४
१० एनसीसी बैंक ९३५३९१६.९४
११ नेपाल एसबिआई बैंक ८९५६२०५.५५
१२ नबिल बैंक १३४८०१५९
१३ कृषि बिकास बैंक १६४२२६४१.८०
१४ मेगा बैंक १४६५४९६४.९५
१५ लक्ष्मी बैंक १०६९५६९०
१६ एनआईसी एशिया बैंक ११५६४००५.३६
१७ ग्लोवल आईएमई बैंक २१६३२५०३
१८ एनएमबी बैंक १४४४७७५३
१९ स्टान्र्डड चार्टड बैंक ८५७२२३१
२० माछापुच्छे« बैंक ९०५३०९४.५८
२१ सिभिल बैंक ८००३३९०
२२ बैंक अफ काठमाडौं ९६५८१७६.४२
२३ हिमालयन बैंक १०६८४०००.८२
२४ सेञ्चुरी बैंक ९०३४४३०
२५ एभरेष्ट बैंक ८९३३७१७
२६ प्राईम कर्मसियल बैंक १६०८३०३६.९३
२७ राष्ट्रिय बाँणिज्य बैंक ९००४७९५.७०
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक १२००००००
बिकास बैक तर्फ
क्रस बैंकको नाम चुक्ता पुंजी
१ कामना सेवा बिकास बैंक २५४०१९५.३५
२ मुक्तिनाथ बिकास बैंक ४८११५५०.८०
३ ज्योति बिकास बैंक ३४९५२९३.४३
४ गरिमा बिकास बैंक ३२३८६८९.४२
५ नारायणी डेभलपेन्ट बैंक ६५६१६.९०
६ ग्रिन डेभलमेन्ट बैंक ५०००००
७ मितेरी डेभलपमेन्ट बैंक ७९७३७६.९३
८ लुम्विनी बिकास बैंक २९०६४५३.५५
९ एक्सेल डेभलपमेन्ट बैंक ८१११२१.२२
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक ३४०८४६३.९०
११ महालक्ष्मी बिकास बैंक ३०७२०६१.३२
१२ सिन्धुु बिकास बेंक ५५७४५६.०६
१३ साँग्रिला डेभलपमेन्ट बैंक २६०६६४०.४०
१४ कर्पोरेट डेभलपमेन्ट बैंक ४१००००
१५ कर्णाली डेभलपमेन्ट बैंक ५०२८३०
१६ सहारा बिकास बैंक १६३३६६.९३
फाईनान्स तर्फ
क्रस फाईनान्सको नाम चुक्ता पुंजी
१ गोर्खाज फाईनान्स ८६७९९३.८०
२ समृद्धि फाईनान्स ४०३८६९
३ मञ्जुुश्री फाईनान्स ९६५३९५
४ रिलायन्स फाईनान्स ८३२४१६
४ प्रोग्रेसिभ फाईनान्स ८००१००
५ पोखरा फाईनान्स ९१७२८१.७०
६ युनाईटेड फाईनान्स १०४०८३४.६४
७ श्री इन्भेष्टमेन्ट फाईनान्स ८९०१३४.८८
८ बेष्ट फाईनान्स ८२८९१३.७८
९ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स ८६४०००
१० आईसीएफसी फाईनान्स १०२४२६५.८०
११ गुुडविल फाईनान्स ८६७२००
१२ जानकी फाईनान्स ६००४११.१०
१३ नेपाल फाईनान्स ३०५५५१
१४ सेन्ट्रल फाईनान्स ८२३३९७.७८
१५ सिर्जना फाईनान्स ८४७८३८.८८
१६ मल्टीपर्पस फिनान्स २२४०३७.९०
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम चुक्ता पुंजी
१ फष्र्ट माईक्रो फाईनान्स ८७६८११
२ महिला लघुबित्त बित्तीय संस्था ६००००
३ मिर्मिरे लघुुबित्त संस्था ३९८६२६.३२
४ लक्ष्मी लघुुबित्त संस्था ३२००४५
५ नेपाल एग्रो लघुबित्त संस्था ५७२४४
६ आरएमडिसी लघुुबित्त संस्था १०३४२२१.९४
७ आरएसडिसी लघुबित्त संंस्था ७३१९६०
८ आरम्भ चौतारी लघुुबित्त संस्था २६३४४८
९ एनएनएमबी लघुुबित्त संस्था ५३९८०५
१० नेरुडे लघुबित्त बित्तीय संस्था ४५७२९४.०५
११ स्वदेशी लघुुबित्त संस्था २७६०००
१२ समिट लघुुबित्त संस्था ३९३३००
१३ एनआईसी एशिया लघुुबित्त १४८००००
१४ समता लघुबित्त संस्था २२९३४०.१६
१५ राष्ट्र उत्थान लघुुबित्त संस्था १७५०००
१६ सामुदायिक लघुबित्त संस्था १३२०००
१७ आशा लघुुबित्त संस्था २६७१३१.२०
१८ सिभिल लघुुबित्त संस्था २३३९३४
१९ सारथी लघुुबित्त संस्था २३५३८६.१५
२० घोडीघोडा लघुुबित्त संस्था २७६२५
२१ मेरो लघुबित्त बित्तीय संस्था १००००००
२२ गुराँस लघुबित्त बित्तीय संस्था ८३४००
२३ छिमेक लघुुबित्त संस्था १८३००००
२४ जीवन बिकास लघुुबित्त संस्था ४१०६७०
२५ फरवार्ड माईक्रो फाईनान्स ५००४१५
२६ ईन्फिनिटी लघुुबित्त संस्था २६०६५०
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२
२८ साधना लघुबित्त बित्तीय संस्था २१७७८०
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३
३१ महुली लघुुबित्त बित्तीय संस्था १८६६२०
३२ स्वरोजगार लघुुबित्त बित्तीय संस्था ३६५९३७.१२
३३ कालिका लघुबित्त संस्था २५२३३०
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६
३५ ग्रामिण लघुुबित्त संस्था ९८२५००
३६ आत्मनिर्भर लघुुबित्त संस्था ४२०००
३७ आँधिखोला लघुबित्त संस्था १०००००
३८ शुुर्योदय लघुबित्त संस्था २१५०४२.९३
३९ सर्पोट लघुबित्त बित्तीय संस्था ६६०००
४० बिजय लघुबित्त संस्था २६६५९७.४९
४१ स्वाभिमान लघुुबित्त संस्था ७६७०७.६४
४२ महिला सहयात्रा लघुुबित्त संस्था १३३१००
४३ मिथिला लघुुबित्त संस्था १२१७४०.८४
४४ नेपाल सेवा लघुुबित्त संस्था ६१५००
४५ निर्धन उत्थान लघुबित्त संस्था १५०००००
४६ उन्नती लघुुबित्त संस्था १४९५३६.६५
४७ स्वस्तीक लघुुबित्त संस्था १२०००
४८ सबैको लघुबित्त बित्तीय संस्था १८६४५०
४९ डिप्रोक्स लघुुबित्त संस्था १०५४८३३.५७
५० नाडेप लघुबित्त बित्तीय संस्था ४०४८००
५१ नेशनल माईक्रो फाईनान्स २६४०४५
५२ साना किसान लघुुबित्त संस्था १२५०२८६.७८
५३ घरेलु लघुुबित्त बित्तीय संस्था ७०३५०
५४ जनउत्थान लघुबित्त संस्था ७९२००
५५ मानुुषी लघुबित्त संस्था ७००००
५६ स्वालम्वन लघुुबित्त संस्था ७९२३९९
५७ अभियान लघुुबित्त बित्तीय संस्था १५२५००
५८ किसान लघुुबित्त संस्था ३९२८०८.७८
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)