शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गायिका गीता पाण्डेको ’बादल लाई छोऊ भन्छ ’गीत अन्तरराष्ट्रिय नारी दिवसमा सार्बजनिक 

सोमबार, फाल्गुन २४ २०७७

काठमाडौँ  ८ मार्चमा अन्तरराष्ट्रिय नारी दिवस विश्वभर मनाइन्छ । १११ वौ दिवसको अवसर पारेर अत्यन्तै सुमधुर स्वरकी धनि गायिका गीता पाण्डेको स्वर साथै यस गीतका गीतकार तथा संगीतकार राजेश कुमार श्रेष्ठ रहेकाछन । 
गीतमा युवा अवस्थामा सबैलाई नै हुने  माया अनि प्रकृति संग रमाएर मेरो को पो होला माया गर्ने गीत को मर्म रहेको छ । अहिलेको युवामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । अडियो  मात्र सार्बजनिक गरेको यो गीतलाई केहि समयपछि यस म्युजिक भिडीयो आफ्नै युटुब च्यानल मार्फत पूर्णता स्वरुप सार्बजनिक गर्नेछ  । यस गीत म्युजिक पार्कमा रेकर्डडीङ गरिएको हो ।