शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘म से’क्सी हुँदा तपाईंलाई के समस्या ?’ ज्योति मगर

शुक्रबार, फाल्गुन १४ २०७७

गायिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन् ।बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–‘म से’क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

सांगीतिक कार्यक्रमका लागि मगर आइतवार नै नेपालगञ्ज उडेकी छन् ।