सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सनातन हिन्दूराष्ट्र आवश्यक छः अध्यक्ष डा.लोहनी

बुधबार, माघ २८ २०७७

नुवाकोट। राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आज गृहजिल्ला नुवाकोटमा पत्रकार हरुसंग अन्तरक्रिया गर्नु भयको छ।राष्ट्रिय राजनिति र वर्तमान अवस्था को वारेमा पत्रकार अन्तरक्रियामा उहाले राख्नु भयको मुख्य विषय।
१०आम निर्वाचन पछि जनताले शुसासन र गुणस्तरीय आर्थिक विकासको आसा गरेका थिय।त्यो आसा चकनाचुर भयको छ।सरकार ले जनताप्रति इमानदारी गरेन र प्रतिपक्ष ले सरकारको जनविरोधी क्रियाकलापको विरुद्ध आवाज उठाउन सकेन।यस अर्थमा सरकार र प्रतिपक्ष दुवै असफल भयका छन।यस परिवेशमा देशमा प्रजातन्त्र वचाउन र देशलाई दुर्घटना वाट वचाउन राप्रपा ले जनतालाइ विकल्प दिन उठनु आज अनिवार्य भयको छ।

raprapa.jpg

२०संविधान लाइ उपेक्षा गरेर चुनाव गराउने भन्छ तर सयौको संख्यामा विकासको नाममा राजनीतिक नियुक्ति गर्दैछ।एकसाथ विकास खर्चपनि कटौती गर्दैछ।एकातिर आफ्नो अक्षमताको कारण विकास खर्च कटाउने अर्कोतिर ३००भन्दा वढि कुनै मापदण्ड विना विकासको लागि भन्दै उपसचिव स्तरको राजनीतिक कार्यकर्ता भर्ति गर्ने यो गैर जिम्मेवारी को पराकाष्ठा हो।धाधलि को सुरवात पनि हो।यस्ता क्रियाकलाप लाइ संवैधानिक अंगहरुले नियन्त्रण गर्न नसक्ने हो भने देश दुर्घटनामा पर्ने निश्चित छ।
३०राप्रपा ले संवैधानिक राजसंस्था खोजेको छर पहिचानको लागि सनातन हिन्दुराष्ट्र आवस्यक रहेको ठहर गरेको छ।