सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यस्तो छ प्रचण्ड–माधव समुहको आम हड्ताल (केही तस्वीरहरु) 

बिहिबार, माघ २२ २०७७

काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधब समुहद्धारा आव्हान गरिएको आम हड्तालमा नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

अहिले सम्म प्राप्त समाचार अनुसार छिटपुट घटनान बाहेक देशैभरी बन्द कार्यक्रम शान्तिपूर्ण रुपमा भइरहेको छ ।

त्यसैगरी रत्नपार्कमा केन्द्रीय सदस्य दिलु पंत, विद्यार्थी नेता रन्जित तामाङ, सुरेन्द्र बस्नेत, मजदू्रर नेता जगत सिंखडालगायतको नेतृत्वमा प्रदर्शन जारी रहेको छ ।

Prachand.jpg

prachand-madhav nepal banda (3).jpg

prachand-madhav nepal banda (5).jpg

prachand-madhav nepal banda (2).jpg

prachand-madhav nepal banda (1).jpg