बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘साइँली रेलैमा’ सार्वजनिक 

बुधबार, माघ २१ २०७७

काठमाडौं । नयाँ गीत ‘साइँली रेलैमा’ सार्वजनिक भएको छ । गीतमा गायक बेग रान र गायिका मञ्जु लवातीको सुमधुर स्वार रहेको छ ।

गीतको शब्द तथा संगीत गायक बेग रान आफैंको रहेको छ । जसको संगीत संयोजन कृष्ण बिकको रहेको छ ।

जनता डिजिटल फिल्मस्को निर्माणमा ‘साइँली रेलैमा’को म्यूजिक भिडियो निर्माण र्भको छ । जसमा निर्देशक निशान एसकेको निर्देशनमा तय भएको छ ।

उक्त म्यूजिक भिडियोमा  पछिल्लो समयका निकै चर्चित मोडल तथा गायक निर्मल क्षेत्री, भिम खड्का, स्वरस्वाती फूयाल, सष्मिता आले मगर, सन्तोष मग्राती, पुष्पा शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ ।

म्यूजिक भिडियोलाई दिपक गिरीले छांयाकन गरेका हुने भने अमृत तापागाईंले सम्पादन गरेका हुन् ।