शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चक्रवातक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौंमा झरी (फोटोफिचर)

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।

तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक