बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मन्त्रिपरिषद्को बैठक आज बस्दै

शुक्रबार, असोज २ २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने भएको हो ।

बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।