काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिइन् ।