बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यी हुन् रास्वपाले थपेका पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू (नामसहित)

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । सत्तारुढ दल रास्वपाले पदाधिकारीसहित केन्द्रीय सदस्य थपेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्य र केन्द्रीय सदस्य थपेको हो ।

थप पदाधिकारी

सहमहामन्त्री– पुरुषोत्तम सुप्रभात यादव

कोषाध्यक्ष– डा मनोहर प्रधान

सहकोषाध्यक्ष– बसुमाया तामाङ

प्रवक्ता– जगदीश खरेल(ललितपुर)

सहप्रवक्ता– डा नमिता यादव र सुरेन्द्र चौधरी

सचिवालय सदस्यमा

गणेश पराजुली

शिशिर खनाल

विराजभक्त श्रेष्ठ

पुरुषोत्तम सुप्रभात यादव

डा मनोहर प्रधान

कविन्द्र बुर्लाकोटी

जगदीश खरेल(ललितपुर)

लिमा अधिकारी आचार्य

दीपकराज बोहरा

समीक्षा बास्कोटा

शिव नेपाली

इन्दिरा राना मगर

मनिष झा

केन्द्रीय सदस्यहरु

सुनिल लम्साल

सुधन गुरुङ

प्रतिभा रावल

भूपदेव शाह

पुरुषोत्तम सुप्रभात यादव

डा मनोहर प्रधान

बसुमाया तामाङ

सुरेन्द्र चौधरी

र डा भक्तबहादुर राई

विभागतर्फ

सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल

सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु

जनस्वास्थ्य विभाग प्रमुखमा डा तोसिमा कार्की

पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी

अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्य