शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, भाद्र ३ २०८३

मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।