शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नागरिक नियन्त्रणमा

मंगलबार, चैत्र २४ २०८२

काठमाडौंमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गएराति पिंगलास्थान क्षेत्रमा अपरेशन सञ्चालन गर्दै गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।