शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित

सोमबार, पुष २८ २०८२

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेरअघि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ।

पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको हो।

बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देशरबदल्नुपर्ने कांग्रेस स् सद्भाव, समुन्नतिको नवीन यात्रा’ विषयक प्रतिवेदन पेस गरेका छन् ।