शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

बुधबार, पुष १६ २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् ।

उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।