शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डेडिकेटेड र ट्रंकलाइनको वक्यौता असुल्ने उर्जामन्त्रीको निर्णय

सोमबार, भाद्र ३० २०८२

काठमाडौँ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार सम्हालेलगत्तै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्।

उनले कार्यकारी निर्देशक रहँदा पनि बक्यौता असुल्ने पहल गरेका थिए तर तत्कालीन सरकारले त्यसमा अवरोध गरेको थियो।

साथै ऊर्जामन्त्री घिसिङले खादा(माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका हुन् ।